मधेसमा पाँच वर्षमा ९९ ट्रान्सफर्मर चोरी, किसान प्रभावित
bishowkhabar.com · Fri Aug 07 05:10:56 GMT 2026

काठमाडौं– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्ला पाँच वर्षमा प्रदेशभर ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन्।
प्राधिकरणका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)