दिल्लीबाट तानिए गुप्तचर
janaaastha.com

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा तैनाथ गुप्तचरलाई फिर्ता बोलाइएको छ । लामो समयदेखि त्यहाँ कार्यरत नवीन अधिकारीलाई प्रधानमन्त्रीको सचिवालयको आदेशबमोजिम काठमाडौं फर्काइएको स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)