सुनको मूल्य फेरि तीन लाख नजिक, आज तोलामा ९ सयले वृद्धि
kendrabindu.com · Fri Aug 07 05:16:32 GMT 2026

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)