सुन र चाँदीको मूल्य बढ्यो, तोलाको कति ?
arthasarokar.com · Fri Aug 07 05:18:08 GMT 2026

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)