सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
setopati.com · Mon Jun 08 12:20:00 GMT 2026

कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१६ की एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)