कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार
khabarhub.com · Fri Aug 07 05:24:16 GMT 2026

काठमाडौं – सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो १५ दिनको बम्पर उपहार कञ्चनपुरका करदाताले प्राप्त गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गरेका करदाताले १० लाखको बम्पर प्राप्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)