१० लाख रूपैयाँको बम्पर उपहार जित्नेले कुन ठाउँको कुन पसलमा किनेका थिए सामान?
setopati.com · Fri Aug 07 05:23:21 GMT 2026

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँको बम्पर उपहार जित्ने विजेता को हुन् र कहाँका हुन् भन्ने सबैलाई चासो छ।
उक्त बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका व्यक्तिले जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)