रमेलान तेल क्षेत्रको उत्पादन वृद्धि गर्न सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारी
makalukhabar.com · Fri Aug 07 05:18:25 GMT 2026

एजेन्सी । सिरियाको उत्तरपूर्वी प्रान्त हसाकाहमा अवस्थित रमेलान तेल क्षेत्रको उत्पादन बढाउनका लागि सिरियाली र अमेरिकी कम्पनीबीच साझेदारीको घोषणा गरिएको छ ।
सिरियाको सबैभन्दा ठूलो ऊर्जा स्रोतमध्ये एक मानिने यस तेल क्षेत्रको पुनःस्थापनाका लागि ’सिरिया पेट्रोलियम कम्पनी’ र अमेरिकास्थित एचकेएन इनर्जीले मङ्गलवार संयुक्त योजना सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)