देउवा–गगनको रूख ढलाउने सपनामा सर्वोच्चको रोक
bishowkhabar.com · Fri Aug 07 05:25:06 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी अघिल्लो फैसला पुनरवलोकन गर्ने अनुमति दिएपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरि बदलिएको छ ।
यसले गगन थापा नेतृत्वको संस्थापन पक्ष र विशेष महाधिवेशनमा सहभागी नभएको संस्थापनइतर पक्ष दुवैलाई नयाँ रणनीति बनाउन बाध्य बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)