जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्न ट्रम्पका दुई नयाँ कार्यकारी आदेश
nepalsamaya.com · Fri Aug 07 05:38:00 GMT 2026

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः प्राप्त हुने अमेरिकी नागरिकतालाई सीमित गर्ने तथा ‘बर्थ टुरिज्म’ रोक्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यसै विषयमा जारी गरिएको उनको अघिल्लो आदेश खारेज गरेपछि ट्रम्पले नयाँ आदेश ल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)