युरोप वा खाडीमै आकर्षक कमाइको सपना देखाएर ठग्ने गिरोह– पीडितलाई उल्टै ज्यान मार्ने धम्की !
lokaantar.com
कसैलाई युरोपको सपना, अनि कसैलाई खाडी मुलुकमा आकर्षक कम्पनी र मासिक लाखौँ कमाइ ! यही मीठो सपना देखाएर गाउँदेखि सहरसम्मका सोझासाझा नेपाली युवाहरूलाई लुट्ने दलालहरूको धन्दा दिनप्रतिदिन मौलाउँदो छ ।
आफ्नो जायजेथा बेचेर, माइतीको सुन बन्धकी राखेर विदेश उड्न हिँडेका हजारौं युवाको सपना आज दलालको खल्तीमा पुगेर चकनाचुर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)