२५० रुपैयाँको सामान किन्नेले पाए १० लाख राशिको सरकारी बम्पर उपहार
barnanmedia.com · Fri Aug 07 05:28:09 GMT 2026

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेताहरुको घोषणा भएको छ।
शुक्रबार बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताहरुको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)