नेता कोइरालाको घोषणा : जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने
ekantipur.com · Fri Aug 07 05:42:15 GMT 2026

नेता कोइरालाको घोषणा : जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने
कांग्रेस नेता शेखर कोइरालाले विराटनगरस्थित निवासको पुनर्निर्माण तथा मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ नलिने निर्णय गरेका छन्, उनको निवास गत भदौ २४ मा आगजनीमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)