सांसद खगेन्द्र सुनार हराएको खबर, खोज्नेलाई पुरस्कार
janaaastha.com

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार हराएको भन्दै सूचना जारी गरेका छन् । सोही क्षेत्रका स्थानीयसमेत रहेका विक्रम ओलीले उनी हराएकाले भेटाएर ल्याउनेलाई उचित पुरस्कार दिने बताएका हुन् । सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै उनले अब पनि सुनार निर्वाचन क्षेत्रमा नआएमा खोज्न सिंहदरबार आउने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)