आजदेखि हलमा दुई नयाँ नेपाली फिल्म
setopati.com · Fri Aug 07 05:50:00 GMT 2026

फ्राइडे रिलिजको अवसर पारेर दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्।
शुक्रबारदेखि निर शाह निर्देशित 'कमला मिस' र ओम प्रतिक निर्देशित 'हली' देशभर प्रदर्शनमा आएका हुन्। यी दुवै फिल्म सामाजिक कथावस्तुमा आधारित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)