प्रतितोला कति लाखमा हुँदैछ सुनको कारोबार?
himalpress.com · Fri Aug 07 05:54:37 GMT 2026

काठमाडौँ- बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)