यमनमा हुथीको आक्रमणबाट ३० सैनिकको मृत्यु : इरानसँगको द्वन्द्व छिट्टै अन्त्य हुने ट्रम्पको दाबी
nagariknews.nagariknetwork.com · Fri Aug 07 05:52:15 GMT 2026

यमनी सेनाका अनुसार हुथी विद्रोहीले आत्मघाती ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा ३० सैनिकको ज्यान गएको छ।
हुथी प्रवक्ता याह्या सारीले यसअघि नै मारिब र हद्रामौतमा रहेका यमनका आपतकालीन बल चौकीहरूमा ‘ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल र ड्रोन’ प्रयोग गरेर आक्रमण रिएको बताएका थिए। उनले आक्रमणबाट ठूलो संख्यामा जनधनको क्षति भएको दाबी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)