कानूनी प्रक्रियाले आफ्नो बाटो लिन्छ तर विशेष महाधिवेशनको संकल्प रोकिन्न : महामन्त्री घिमिरे
nepalpress.com · Fri Aug 07 05:56:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे अदालतको प्रत्येक कानुनी प्रक्रियालाई सम्मान गर्ने बताएका छन्। आधिकारिकता विवादमा सर्वोच्चले पुनरावलोकनको आदेश दिएपछि उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतले पुनरावलोकनको चरणमा प्रवेश गराएको छ। विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो विश्वास केवल शब्दमा होइन, व्यवहारमा पनि प्रतिबिम्बित हुनुपर्छ भन्ने मान्यताका साथ अदालतको प्रत्येक कानुनी प्रक्रियालाई हामी सम्मान गर्दछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)