कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा फिर्ता
barnanmedia.com · Fri Aug 07 05:50:51 GMT 2026

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ बजेट फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा डा। कोइरालाले आर्थिक अभाव र कठिनाइमा रहेका आम नागरिकको हितलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त बजेट अन्य आवश्यक क्षेत्रमा खर्च गर्न अनुरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)