‘जलाकी’ को पहिलो गीतले तान्यो ध्यान, भिडियोमा देखियो आकर्षक प्रस्तुति
kalakarmi.com · Fri Aug 07 06:01:27 GMT 2026

काठमाडौं- ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार युट्युबबाट गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)