६४७ किलो गाँजासहित दुई जना पक्राउ
annapurnapost.com · Fri Aug 07 05:58:42 GMT 2026

धनकुटा : प्रहरीले धनकुटाबाट ठूलो परिमाणको लाूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ६४७ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–३ बस्ने २७ वर्षीय उमेश थिङ तामाङ र धनकुटा शहिदभूमि गाउँपालिका–१ बस्ने ३६ वर्षीय तुलाराम राई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)