बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
khabarhub.com · Fri Aug 07 06:13:22 GMT 2026

चितवन – डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ ।
मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिउ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)