‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
barnanmedia.com · Fri Aug 07 06:08:38 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनुएको छ ।
‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)