समुदायसँगै विपद् प्रतिकार्यका पहल
reportersnepal.com · Fri Aug 07 06:19:23 GMT 2026

सुदूरपश्चिम, २२ साउन । गत असार २८ गते कैलालीको गोदावरी नदी एक्कासी उर्लेर आयो । केही क्षणअघि सामान्य देखिएको नदीले एकाएक रौद्र रूप लियो ।
बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्ल नदीको बीच भागको बगरमा थुनिए । चारैतिर बाढीको भेल थियो । अगाडि बढ्ने बाटो थिएन, फर्किने सम्भावना थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)