कानुन अभावले नागढुङ्गा सुरुङमार्ग संचालनमा ढिलाइ
nepalviews.com · Mon Jun 08 12:22:00 GMT 2026

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गरिएको छ ।
छलफलका क्रममा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था नहुँदा सञ्चालन मोडालिटी टुंगो लगाउन करिब एक वर्ष समय लागेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)