केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै
nepalnews.com · Fri Aug 07 06:20:12 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)