जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने नेता कोइरालाको घोषणा
nepallive.com · Fri Aug 07 06:16:43 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतका लागि नेपाल सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ नलिने निर्णय गरेका छन् ।
जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ मा कोइराला निवासमा आगजनीबाट क्षति पुगेको थियो । कोइराला निवासको पुनर्निर्माण तथा मर्मतका लागि सरकारले छुट्याएको रकम स्वीकार नगर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)