रियल म्याड्रिडमा भिनिसियसको निरन्तरता : आर्सनलको प्रस्तावलाई नकार्दै थपे ६ वर्षको सम्झौता
setopati.com · Fri Aug 07 06:27:00 GMT 2026
ब्राजिलका स्टार विंगर भिनिसियस जुनियरले रियल म्याड्रिडसँग थप ६ वर्षका लागि नयाँ सम्झौता गरेका छन्। यो सम्झौतासँगै उनी अब सन् २०३२ सम्म सान्टियागो बर्नाबेउमै रहने निश्चित भएको छ।
२६ वर्षीय भिनिसियसको पुरानो सम्झौता सकिन अब १२ महिना मात्र बाँकी थियो। यसैबीच इंग्लिस क्लब आर्सनलले उनलाई भित्र्याउन निकै चासो देखाएको थियो। तर, रियल म्याड्रिडले बिहीबार आधिकारिक घोषणा गर्दै उनी क्लबमै रहने पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)