वीरगञ्जबाट हवाइ इन्धन चोरी गरी बिक्री गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ
setopati.com · Fri Aug 07 06:27:56 GMT 2026

हवाइ इन्धन (एभिएसन फ्युएल) चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा आयल सेन्टरका सञ्चालकसहित पम्पका कर्मचारी र चालक दलका सदस्यहरू छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)