कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सरकारी बजेट अस्वीकार
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेन-जी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् ।
डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाउनुभएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)