सडकका पोल सार्ने काम अन्तिम चरणमा, एक-दुई पोलका लागि काम नरोकिने प्राधिकरणको दाबी
ratopati.com · Fri Aug 07 06:32:07 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तार कार्यलाई सहयोग पुर्याउन विद्युतीय पोल स्थानान्तरण गर्ने कार्यलाई तीव्र बनाएको छ।
सडक विस्तारका क्रममा बाधक बनेका पोलहरू सार्ने काम हालसम्म ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको प्राधिकरणले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)