भन्सार छलेर ल्याइएका सामानसहित चार भारतीय नागरिक पक्राउ
himalpress.com · Fri Aug 07 06:30:57 GMT 2026

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका-१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)