सरकारमा अनुभवहीन नेतृत्वका कारण जनताले दुःख पाए: एमाले महासचिव पोखरेल
ekantipur.com · Fri Aug 07 06:33:47 GMT 2026

सरकारमा अनुभवहीन नेतृत्वका कारण जनताले दुःख पाए: एमाले महासचिव पोखरेल
एमाले महासचिव शंकर पोखरेलले सरकारको प्रारम्भिक सक्रियता सकारात्मक भए पनि प्रतिबद्धता कार्यान्वयनमा पूर्णरूपमा असफल भएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)