राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
nepalpress.com · Fri Aug 07 06:35:05 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)