करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक
lokaantar.com

माछापुच्छ्रे बैंक लिमिटेडले अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भइरहेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम'लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौं सुविधा सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)