प्रतापपुर गाउँपालिका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
barnanmedia.com · Fri Aug 07 06:35:36 GMT 2026

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलन भनिने मिलन गुरुङलाई सफाइ दिएको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतको सफाइको फैसला सदर गर्दै सरकारको पुनरावेदन अस्वीकार गरेको हो।
सरकारले विशेष अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। आठ वर्षपछि सर्वोच्चले विशेष अदालतकै निर्णयलाई सदर गर्दै गुरुङलाई सफाइ दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)