‘कोटा सकियो’ भनेका म्यानपावर कम्पनीहरुलाई विभागको निर्देशन
janaaastha.com

म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुलाई ‘कोटा सकियो’ भन्दै आवेदन नै नलिएपछि वैदेशिक रोजगार विभागले कडाई गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)