धनकुटामा १० दिनमा १४ सय ५२ किलो गाँजा बरामद, ५ जना पक्राउ
ekantipur.com · Fri Aug 07 06:40:39 GMT 2026

धनकुटामा १० दिनमा १४ सय ५२ किलो गाँजा बरामद, ५ जना पक्राउ
पछिल्लो १० दिनमा धनकुटा प्रहरीले १४ सय ५२ गाँजा, लागुऔषध ट्याब्लेट र ट्रकसहित ५ जना पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)