सरकारी बजेट लिन अस्वीकार गर्दै शेखर कोइरालाले पठाए मन्त्रालयलाई पत्र
kalakarmi.com · Fri Aug 07 06:47:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् ।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाउनुभएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)