स्थानीयलाई सेयर प्रिमियममा होइन, १ सय रुपैयाँमै दिन जलविद्युत कम्पनीलाई अर्थ समितिको निर्देशन
clickmandu.com · Fri Aug 07 06:49:00 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजना प्रभावित स्थानीयवासीका लागि १०० रुपैयाँमा नै साधारण सेयर उपलब्ध गराउन निर्देशन दिएको छ । अर्थसमितिको बिहिबारको बैठकले प्रतिकित्ता १०० सय रुपैयाँको अंकित मूल्यमै १० प्रतिशत सेयर सुनिश्चित गराउन नियामक निकायलाई कडा निर्देशन दिएको हो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ (४) अनुसार जलविद्युत् कम्पनीहरूले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयका लागि अनिवार्य छुट्ट्याउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)