पाकिस्तानले विदेशी सञ्चारमा माध्यममाथिको कडाइ थप कसिलो पार्यो
ratopati.com · Fri Aug 07 06:52:02 GMT 2026

इस्लामवाद । पाकिस्तानले देशभित्र सञ्चालित विदेशी सञ्चार माध्यमहरूको आउटलेटमाथि अरु प्रतिबन्ध लगाएको छ । योसँगै पहिलो पटक विदेशी सञ्चार माध्यमका लागि देशभित्र काम गर्ने नागरिकहरूमाथि समेत कडाइ गरिएको छ ।
आइतबार जारी गरिएको नयाँ प्रतिबन्धमा पाकिस्तानमा काम गरिरहेका विदेशी नागरिकलाई लक्षित गरिएको थियो । यसमा सरकारको अनुमति नलिईकन इस्लामवाद, लाहोर र कराँची बाहिर समाचार सङ्कलन गर्न वा यात्रा गर्न रोक लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)