सडक विस्तारमा विद्युत् पोल मुख्य बाधक, समयमै नसार्दा राज्यलाई करोडौँको क्षति : सडक विभाग
ratopati.com · Fri Aug 07 06:55:07 GMT 2026

काठमाडौँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत् पोल स्थानान्तरण मुख्य बाधक बनेको बताएका छन्।
शुक्रबार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत् प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)