भक्तपुरको गुन्डुमा कुखुरा फर्ममा आगलागी
onlinekhabar.com · Fri Aug 07 06:52:31 GMT 2026

२२ साउन, काठमाडौं । भक्तपुरको गुन्डुस्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-७ गुन्डुमा ४५ वर्षीय मनोजकुमार तामाङले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)