कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित तीन जना पक्राउ
nagariknews.nagariknetwork.com · Fri Aug 07 06:56:25 GMT 2026

कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)