कीर्तिमानी आरोही पुरबहादुर गुरूङ युक्ताको अन्त्येष्टि
setopati.com · Fri Aug 07 07:01:00 GMT 2026
कीर्तिमानी आरोही गोरखाको लाप्राकका पुरबहादुर गुरूङ युक्ताको शवयात्रासहित अन्त्येष्टि गरिएको छ।
आज काठमाडौंको स्वयम्भूमा युक्ताको अन्त्येष्टि गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)