कप्तानगञ्जको ताजा हालः प्रवेशद्वारमा अझै झुण्डिइरहेको छ वडाध्यक्षको पुत्ला
nepalpress.com · Fri Aug 07 07:05:00 GMT 2026

कप्तानगञ्ज (सुनसरी) । देवानगञ्ज गाउँपालिका-३ को वडा कार्यालय १२ दिनदेखि बन्द छ । कार्यालयको आँगनमा बुधवार दिउँसो मनिष मेहता फुटबल खेल्दै थिए ।
केटाकेटीहरूले वडा कार्यालयको ढोकै अगाडि गोलपोष्ट बनाएका छन् । त्यही गोलपोष्टमा दुई गोल ठोकेपछि कक्षा ५ मा पढ्ने मनिष घरतिर कुदे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)