मोदीको २०२६ को विदेश भ्रमणमा ७४ करोडभन्दा बढी खर्च
bishowkhabar.com · Fri Aug 07 07:03:10 GMT 2026

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०२६ को विदेश भ्रमणमा हालसम्म ७४ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ। भारतीय संसद्को राज्यसभामा सार्वजनिक गरिएको सरकारी विवरणअनुसार जुलाई २०२६ सम्म मोदीले १३ देशको भ्रमण गरेका छन्।
सरकारी विवरणअनुसार प्रधानमन्त्री मोदीले विदेश भ्रमणका क्रममा कुल २५ दिन बिताएका छन्। यस अवधिमा प्रतिदिन औसत करिब दुई करोड ९८ लाख रुपैयाँ खर्च भएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)