देशभर बैंकिङ कसुरको बिगबिगी: काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मुद्दा दर्ता
ratopati.com · Fri Aug 07 07:05:10 GMT 2026

काठमाडौँ । नेपालमा पछिल्लो समय 'बैंकिङ कसुर' सबैभन्दा धेरै दर्ता हुने अपराधको रूपमा देखिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर कुल १२ हजार ९ सय ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।
प्रहरीको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रसँग सम्बन्धित ठगी र अनियमितताका घटनाहरू सबैभन्दा उच्च देखिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)