अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढ्यो
ratopati.com · Fri Aug 07 07:10:13 GMT 2026

वाशिङटन डीसी । अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या बढेको छ । अगष्ट १ मा सकिएको हप्तामा १ लाख ९९ हजारले बेरोजगारी भत्ता पाउ भनेर आवेदन दिएको श्रम मन्त्रालयले बताएको छ ।
यो संख्या अघिल्लो हीताको तुलनामा १ हजार धेरै हो । मन्त्रालयले अघिल्लो हप्ता आवेदन दिनेको संख्या संसोधन गर्ने क्रममा १ हजारले बढाएर १ लाख ९८ हजार पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)