ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि (तस्बिरहरु)
nepalnews.com · Fri Aug 07 07:10:44 GMT 2026

काठमाडौँ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को स्वयम्भूमा अन्त्येष्टि गरिएको छ।
गुरुङको पार्थिव शरीर नेपाल ल्याइएपछि स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो। अन्त्येष्टिअघि स्वयम्भूमै उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)